शैक्षिक प्रमाणपत्र धितोमा अधिकतम रु २५ लाख सम्म सहुलियत कर्जा 

bishnu paudel baget

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ र ७९ को बजेट सार्वजनिक गर्दै स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेकालाई रु २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् । आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा उक्त रकम कर्जाको रुपमा उपलब्ध गराउने बताएका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP