कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८ हजार ४ सय १४ संक्रमित थपिए
काठमाडौं : नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १४ संक्रमित थपिएका छन् । १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९ सय ८९ जनाको एन्टिेजन परीक्षणमा १ सय ३१ जनामा कोभिड पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना निको भएसँगै देशभरबाट २ लाख ९८ हजार ७६५ जना संक्रममणमुक्त भएका छन् ।
समाचार
थप सामाग्री
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/स्याङ्जा : मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा…


