थप ९३०५ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो, १६८ ले ज्यान गुमाए ।
गएको २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले २० हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको जनाएको छ।
आज काठमाडौं उपत्यकामा काठमाडौंमा ३ हजार २५०, ललितपुर ४४८ र भक्तपुरमा २२६ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज १६४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यस्तै, ४ हजार ४४४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
आज देशभर १ लाख १ हजार ६३४ जना सक्रिय संक्रमित देखिएका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


