८ हजार ६ सय ५९ संक्रमित थपिए, ५८ को निधन
काठमाडौं : गएको २४ घण्टामा नेपालमा ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
२० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइएको छ।
यस्तै, आज ५८ जना संक्रमितको निधन भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै, आज १ हजार ९९३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


