निरन्तर बढेको बढ्यै : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य पछि अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।
निगमले आन्तरिकतर्फ हवाइ इन्धन प्रतिलिटर २ रुपैयाँले बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।
यसअघि निगमले फागुन १७ गते पनि र त्यसअघि पनि इन्धनको मूल्य बढाएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


