थपिए ८१ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…