अमेरिकाः निर्वाचित राष्ट्रपति बाइडनको शपथ समारोहमा ट्रम्प सामेल नहुने
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ ।
ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो । आफ्ना मतदाताको अपमान गर्न नसक्ने र उनीहरुमाथि गलत ब्यवहार नहसने भन्दै संसद आक्रमण घटनामा संलग्नलाई उन्मुक्ति दिने संकेत ट्वीटमार्फत् गर्नुभएको हो ।
ट्रम्पले भन्नुभएको छ, ‘सात करोड ५० लाख महान् अमेरिकी देशभक्त जसले मलाई मत दिए, अमेरिका फर्स्ट र अमेरिकाको फेरि महान् बनाउन मत दिए, भविष्यमा उनीहरुको आवाज सुनिने छ । उनका अपमान गरिने छैन र उनीहरुलाई कुनै भेदभाव गरिने छैन ।’
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


