कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला
काठमाडौं : कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।
सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न भनेर दायर गरिएको रिट खारेज गरेसंगै नयाँ पाठ्यक्रमका लागि बाटो खुलेको हो ।
सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर गरिएको रिट खारेज भएको फैसला सुनाएको हो ।
शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम लागु गराउने निर्णय गरे सगै गत असोजमा सर्वोच्चमा यस विरुद्ध रिट दर्ता भएको थियो ।
रिट खारेज भए सँगै अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने छ ।
शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पास गरिसकेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


