वालिङका बैंक कर्मचारीमा लगातार देखिन थाल्यो कोरोना, जनप्रतिनीधी पनि संक्रमित ।
वालिङ :
वालिङ नगरपालिकामा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुमा लगातार कोरोना संक्रमण देखिन थालेको छ । वालिङमा रहेका तीन वटा बाणिज्य बैंक,एक बिकास बैंक , एक सहकारी तथा एक ईन्स्योरेन्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भईसकेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । मंगलबार थपिएका ७ जना संक्रमित मध्ये ४ जना बैंकका कर्मचारी रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच वालिङ नगरपालिकाका एक जना जनप्रतिनिधीमा समेत कोरोना संक्रमण पुष्टी भएको छ ।
–स्याङ्जामा आज थपिए ११ जना कोरोना सङ्क्रमित।
.


Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


