स्याङ्जाकाे वालिङ र पुतलीबजारमा थपिए ६ जना कोरोना सङ्क्रमित ।

corona virus

स्याङ्जा : स्याङ्जाकाे वालिङ र पुतलीबजारमा गरी ६ जना कोरोना सङ्क्रमित थपिएकाछन् ।
वालिङ नगरपालिकाका ४ जना र पुतलीबजार नगरपािलकाका २ जना गरी ६ जनामा कोरोना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएकाे छ ।
सङ्क्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

याे सहित स्याङजामा स्याङ्जामा सङ्क्रमितकाे संख्या ५३४ पुगेकाे छ भने ४४३ जना निकाे भएकाछन् त्यस्तै ६ जनाकाे निधन भएकाे छ ।

स्याङजाका ६ सहित गण्डकी प्रदेशमा थपिए १८८ जना सङ्क्रमित,तीन जनाको मृत्यु ।

Facebook Comments Box
TOP