स्याङजाका ६ सहित गण्डकी प्रदेशमा थपिए १८८ जना सङ्क्रमित,तीन जनाको मृत्यु ।
स्याङजा :
गण्डकी प्रदेशमा आइबार बिहान एक सय ८८ सङ्क्रमित थपिएका छन । बिहान ८ बजे सम्मको बिबरण अनुशार प्रदेशका ९ जिल्लामा १६३ सङ्क्रमित थपिएका र तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका सबै भन्दा धेरै रहेकाछन् । जहाँ एक सय २ जना थपिएका छन् । नवलपरासीमा ३१, तनहुँमा २१, बाग्लुङमा ९ जना, स्याङ्जामा ६, गोरखामा ११, लमजुङमा ११,पर्वतमा २ र म्याग्दीमा १ जना संक्रमित थपिएका हुन् ।
गण्डकीमा यससँगै कुल कोरोना सङ्क्रमितको संख्या सात हजार पाँच सय चार पुगेको छ । तीमध्ये चार हजार दुई सय २१ जना निको भएका छन ।
यसैबीच गण्डकी प्रदेशमा तीन जनाको मृत्यु भएको छ । होमआईसोलेशनमा बसेका नवलपरासी बर्दघाट सुस्तापूर्बको कावासती नगरपालिका ६ का ६७ बर्षीय कोरोना सङ्क्रमित पुरुष र गैडाकोट ३ का ७७ बर्षीय महिलाको निधन भएको छ । यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत ६२ बर्षीय महिलाको निधन भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
स्याङ्जाकाे वालिङ र पुतलीबजारमा थपिए ६ जना कोरोना सङ्क्रमित ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


