गण्डकी प्रदेशमा सङ्क्रमित संख्या ११ हजार नाघ्यो ।
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आज, आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो ।
आइतबार प्रदेशका ५ जिल्लामा १ सय २५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
थपिने मध्ये कास्कीका १ सय ७ जना छन् । बागलुङका १२, तनहुँ, पर्वत र स्याङ्जामा २/२ सङ्क्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना सङ्क्रमितको संख्या ११ हजार ६१ पुगेको छ । तीमध्ये ६ हजार २ सय १४ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।
याे पनि : फेसबुक मार्फत स्याङजाकी महिलालाई १० लाख ठगे बाजुराका पाण्डेले ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


