स्याङ्जामा थप एक कोराना संक्रमित महिलाको मृत्यु ।

स्याङ्जा :
स्याङ्जामा थप एक कोराना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुशार पुतलीबजार नगरपालिका वडा नं ८ की ७३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज फेवासिटी अस्पताल पोखरामा मृत्यु भएको हो ।
मृतकमा १९ गते कोरोना संक्रमण भएर मृत्यु भएको महिलामा बिभिन्न समस्या रहेको निर्देशनालयले जनाएको छ ।
यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…