स्याङ्जाकाे चापाकोटमा कोरोना संक्रमित वृद्धको मृत्यु ।
स्याङजा : चापाकोटमा नगरपालिकाका कोराना संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु भएको छ। नियमित स्वास्थ्य उपचारका लागि कात्तिक १४ गते पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा गएका उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयाे ।
पाँच दिनअघि १६ गतेदेखि आफ्नै घर होम आइसोलेशनमा बस्दै आएका उनको बिहीबार राती निधन भएको चापाकोट नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले जानकारी दिनुभयाे ।
लामोसमय देखि सुगर र उच्च रक्तचापका बिरामी थिए। यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने झण्डैं ५ सय ५० भन्दा बढी संक्रमित भएका छन्।
.


समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


