स्याङ्जामा एकै पटक थपिए १४ जना काेराना सङक्रमित ।

स्याङ्जा : स्याङ्जामा आज एकै पटक १४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्याङ्जामा आज थपिने सबै चापाकोट नगरपालिकाका रहेकाछन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा १४ जनामा कोरोना सङक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
परीक्षणको क्रममा चापाकोट नगरपालिकाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनामा कोरोना सङक्रमित थपिएका हुन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…