वालिङका दुई जना सहित गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित

corona update


स्याङजा :
स्याङजाकाे वालिङका दुई जना सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएकाछन् ।
वालि ५ का ३० बर्षका पुरुष र वडा नम्वर १४ का ४५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । दुबै जना भारतबाट आई क्वारेन्टीनमा बसेका व्यक्ति हुन ।
यस्तै कास्कीमा सात जना र लमजुङमा दुई जना संक्रमित थपिएकाछन् ।

.

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP