स्याङजामा थपिए थप १२ जना संक्रमित ।
स्याङजा :
स्याङजामा १२ जना सङ्क्रमित थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको पछिल्लो बिबरण अनुशार स्याङजाको चापकोटमा एक महिला सहित ८ जना र गल्याङमा ४ जना गरी १२ जना सङ्क्रमित थपिएका हुन् ।
यो सहित जिल्लामा सङ्क्रमितको संख्या ५ सय २० पुगेको छ भने चार सय २९ जना निको भएकाछन् त्यस्तै ५ जनाको मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


