स्याङजामा थपिए ९ जना काेराेना सङक्रमित ।
खगेन्द्र पाैडेल/स्याङजा :
स्याङजाका ९ जना कोरोना सङक्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार एक जना महिला र ८ जना पुरुष रहेकाछन् ।
आज पुतलीबजार नगरपालिकामा आठ जना र आँधीखोला गाँउपालिकामा एक जना सङक्रमित थपिएका हुन ।
पुतली नगरपालिकाका ५४ बर्षका महिला र ३१,३३,२२,१९,२५,१५ र २५ बर्षका पुरुष रहेकाछन् भने आँधीखोला गाँउपालिकाका ४५ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो सहित स्याङजामा सक्रमितको संख्या चार सय १६ पुगेको छ । जस मध्ये तीन सय ८६ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


