अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प,स्याङ्जा सहित बिभिन्न जिल्लामा गरियाे महशुष ।
आज बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुशार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हाे । उहाँका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । स्याङ्जा सहितका जिल्लामा भूकम्पकाे महशुष गरिएकाे थियाे । (अन्नपूर्णपाेष्टबाट)
स्याङजा सहित बिभिन्न जिल्लामा भूकम्पको धम्का महशुष
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


