स्याङजा सहित बिभिन्न जिल्लामा भूकम्पको धम्का महशुष
स्याङजा सहित बिभिन्न जिल्लामा भूकम्पको धम्का महशुष गरिएकाे छ । पाेखरा, काठमाडौं लगायतका ठाँउमा भूकम्पकाे महशुष गरिएकाे हाे । विहान ५ बजेर २१ मिनेट जाँदा ठूलै धक्का महसुस भएको हाे ।
बिस्तृत बिवरण आउन बाँकी छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


