स्याङजामा एक शिक्षक सहित थप ३ जनामा कोरोना पुष्टी ।
स्याङजा :
स्याङजामा एक शिक्षक सहित थप ३ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुशार बिरुवा गाँउपालिकाका ३० बर्षका संक्रमति पुरुष शिक्षक हुनुहुन्छ ।
त्यस्तै वालिङ ४ का १९ र ४४ बर्षका पुरुषमा समेत कोरोना संक्रमण पुष्टी भएको छ ।
यस अघि आज बिहान मात्रै स्याङजामा ३ जना संक्रमित थपिएका थिए ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


