वालिङ र गल्याङमा थपिए ३ जना संक्रमित

coronavirus_pic_web

स्याङ्जा :
वालिङ र गल्याङमा थपिए ३ जना संक्रमित थपिएकाछन् ।
वालिङ नगरपालिका वडा नम्वर ११ का ३९ बर्षका पुरुष र वडा नम्वर ४ का ४३ बर्षका पुरुष तथा गल्याङ नगरपालिका वडा नम्वर २ का ३१ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो ।

.

Facebook Comments Box
TOP