स्याङजामा थपिए ४ जना सङ्क्रमित
स्याङजा :
स्याङजामा ४ जना सङ्क्रमित थपिएकाछन् । एक महिला र तीन पुरुषमा सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपिनेमा पुतली बजार नगरपालिका वडा नम्वर २ का ३२ बर्षका र ३ का ७६ बर्षका पुरुष छन भने पुतलीबजार कै वडा नखुलेकी २७ बर्षकी महिला रहेकी छन् त्यस्तै बिरुवा गाँउपालिकाका २४ बर्षका पुरुष पनि सङ्क्रमित भएकाछन् ।
यो सहित जिल्लामा सङ्क्रमितको संख्या तीन सय ६० पुगेको छ भने तीन सय आठ जना निको भएकाछन् त्यस्तै तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


