स्याङजाका दुई जना सहित गण्डकी प्रदेशमा थपिए ३८ जना संक्रमित
स्याङजा :
स्याङजा सहित गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिएकाछन् ।
स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्वर १ का २९ बर्षका पुरुष र ७२ बर्षका महिला गरी दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यस्तै तनहुँमा १७ जना, बाग्लुङमा १४ जना । गोरखामा एक जना संक्रमित थपिएकाछन् ।
स्याङजामा संक्रमितको संख्या तीन सय ८१ पुगेको छ जस मध्ये तीन सय ३८ जना निको भएकाछन् भने तीन जनाको निधन भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


