स्याङजा सहित गण्डकी प्रदेशमा थपिए सात जना सङ्क्रमित ।

coronavirus_pic_web


स्याङजा :
स्याङजा सहित गण्डकी प्रदेशमा सात जना सङक्रमित थपिएकाछन् । स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्वर ८५ बर्षका सङ्क्रमित पुरुष पोखरामा उपचाररत रहनु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP