स्याङ्जा सहित गण्डकीमा फेरि थपिए ४३ जना संक्रमित,आज थपिने संख्या ८३ पुग्याे ।
गण्डकी प्रदेशमा शुक्रबार फेरि ४३ जना संक्रमित थपिएका छन् । विहान ४० जनालाई संक्रमण पुष्टि भएकाे थियाे । याे सँगै याे प्रदेशमा एकै दिन ८३ जना काेराेना संक्रमिथ थपिएका छन् ।
५ जिल्लाका ४३ जना संक्रमित थपिएका हुन् । स्याङ्जामा थपिनेमा भीरकोट नगरपालिकाका २० बर्षका पुरष रहेकाछन् । उनी भारतबाट आएका हुन् ।
.

.
Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


