गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ हजार नाघ्याे,थप २७ जनामा संक्रमण पुष्टी ।

Gandaki_Pradesh

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लाे पटक नवलपुरमा थप २७ जनामा कोरोना संक्रमण् पुष्टि भएको छ । नवलपुरको गैंडाकोट नगरपालिकाका १७, कावासोती नगरपालिकाका ७ र विनयी त्रिवेणी गाउँपालिकाका ३ जनामा पोजेटिभ देखिएको हो ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP