विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।
वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट आठ लाख दुई हजार नाै सय ७१ जनाले ज्यान गुमाइसकेका छन्। यो शनिबार बिहान आठ बजेसम्मको तथ्यांक हो।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय २४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ४७ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९७ हजार आठ सय ४८ पुगेको छ। अमेरिकामा मात्रै संक्रमितको संख्या अण्डै ५८ लाख पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…