विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।
वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट आठ लाख दुई हजार नाै सय ७१ जनाले ज्यान गुमाइसकेका छन्। यो शनिबार बिहान आठ बजेसम्मको तथ्यांक हो।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय २४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ४७ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९७ हजार आठ सय ४८ पुगेको छ। अमेरिकामा मात्रै संक्रमितको संख्या अण्डै ५८ लाख पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


