स्याङ्जामा थपिए ८ जना संक्रमित, संक्रमित सबै पुतलीबजारका सर्बसाधारण ।
स्याङ्जा :
स्याङ्जामा आज थप ८ जना संक्रमित थपिएकाछन् । संक्रमित सबै पुतलीबजारका सर्बसाधारणहरु रहेकाछन् ।
पुतलीबजारका एक सर्वसाधारणमा संक्रमण भेटिएपछि कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा थप आठ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
यो सँगै स्याङजामा संक्तमितको संख्या २ सय ८० पुगेको छ ।
वालिङ : समुदायस्तरमा भेटिएन कोरोना,स्वास्थ्यकर्मी,पत्रकार,प्रहरी र सर्वसाधारणको रिपोर्ट नेगेटिभ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


