स्याङ्जा : एक जना आर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टी
स्याङ्जा :
स्याङ्जामा थप एक जना नेपाली सेनामा कार्यरत पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । उनी ३७ बर्षका रहेकाछन् । यस्तै तनहुँका एक नेपाली सेनामा कार्यरत पुरुष र म्याग्दीमा नेपाल प्रहरीमा कार्यरत पुरुषमा पनि कोरोना पुष्टी भएको छ ।
आज मात्रै गण्डकी प्रदेशमा थप ८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । एक बालिका र सात जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार आठ सय ८८ं पुगेको छ ।
त्यस्तै नवलपरासी सूस्ता पूर्बका दुई जना र बाग्लुङका दुई जना रहेकाछन् । त्यस्तै तनहुँका थप एक जना रहेकाछन् । नवलपरासीमा थपिनेमा ६ बर्षकी बालिका रहेको बताईएको छ ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार आठ सय ८८ मध्ये एक हजार छ सय १२ जना निको भएर घर फर्किएकाछन् भने ७ जनाको निधन भईसकको छ ।
.

समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


