स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना,दुई जनाको अवस्था गम्भिर !
वालिङ :
स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना भएको छ । काठमाण्डौंबाट चापाकोट जाँदै गरेको एम्वुलेन्स वालिङ ७ र वडा नम्वर ५ को सिमाना माझकोट/सोतीलाङमा दुर्घटनाग्रस्त भएको हो ।
चार जना सवार एम्वुलेन्समा दुई जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि उद्धार गरी पठाईएको वडा नम्वर ७ का अध्यक्ष पाण्डुकुमार थापाले जानकारी दिनुभयो । एम्वुलेन्स सडकबाट झण्डै ४ सय मिटर तल झरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
एम्वुलेन्स नम्वर भने खुलेको छैन । दुर्घटनाबारे थप बिबरण आउन बाँकी रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१५ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


