खाली हुँदै गए स्याङ्जाका क्वारेन्टाइन
कोरोनाको महामारीमा विदेशबाट आउने बढेसँगै भरिभराउ भएका स्याङ्जाका ३८ वटा क्वारेन्टाइन खाली भएका छन् । कोरोनाको महामारीमा भारत तथा तेस्रो मुलुकबाट आएपछि ५२ वटा क्वारेन्टाइनमा राएिको थियो ।
एकै दिन ५२ ठाउँमा ९ सय ७२ जना क्वारेन्टाइनमा बसेकोमा अहिले १४ वटामा मात्र रहेको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।
अर्जुन चौपारी गाउँपालिकामा ३ जना मात्र क्वारेन्टाइनमा छन् भने सबैभन्दा धेरै आँधीखोलामा २१ जना छन् । हाल जिल्लाभर १ सय ६२ जना क्वारेन्टाइनमा छन् ।
कोरोनाको महामारीमा सबैभन्दा धेरै कालिगण्डकीमा नौ ठाउँमा क्वारेन्टाइन बनाइएको थियो भने सबै भन्दा थोरै आधिखोला, बिरुवा र पुतलीबजारमा २÷२ वटा छन् ।
जिल्लामा क्वारेन्टाइनमा बसेर २ हजार ६ सय ३८ जना पाािलकाले बनाएको क्वारेन्टाइनमा बसेर फर्केका छन् भने ६ सय २९ होम क्वारेन्टाइनमा बसको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानाकारी दिनुभयाे ।
भारत तथा तेस्रो मुलुकबाट आउने क्रम ९० प्रतिशत कमी आएको बताउँदै क्षेत्रीले अब स्वाब लिएका धेरै रहेकाले अझै क्वारेन्टाइनको संख्या १ पालिका १ मात्र रहने बताउनु भयाे ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


