स्याङ्जामा थप एक प्रहरी संक्रमित
स्याङ्जा :
स्याङ्जामा थप एक जना प्रहरी संक्रमित भएकाछन् । आज बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको सूचना अनुशार पुतलीबजार नगरपालिकाका एक जना संक्रमित उल्लेख छ । उनी प्रहरी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
याे संगै स्याङ्जामा संक्रमित हुने प्रहरीकाे संख्या ३८ पुगेकाे छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


