स्याङ्जामा २५ सहित गण्डकीमा थपिए ३१ संक्रमित

स्याङ्जामा २५ सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जासँगै बागलुङका ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३० पुगेको छ ।

प्रहरी संक्रमीत भएपछि अब क्रमश: स्याङ्जा बन्द गरिदै ! के-के निर्णय गर्‍यो CCMC ले हेर्नुहोस

.

Facebook Comments Box
TOP