आँधीखोलामा शुक्रवार मृत अवस्थामा भेटिएका पुरुषको अझै सनाखत हुन सकेन ।
आँधीखोला खबर :
निरन्तरको बर्ष सँगै उर्लदो आँधीखोलामा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान हुन सकेको छैन । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ४ डुडे स्थित आँधीखोलाको किनारमा शुक्रवार पुरुषको शव फेला परेको थियो । बढेको आँधीखोलाले शव बगाएर ल्याएको हुन सक्ने प्रहरीको भनाई छ । ५०/५५ उमेेरको जस्तो देेेेेेखिने पु्रुषको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश : स्याङ्जा सहित ५ जिल्लामा थपिए १४ जना सङ्क्रमित
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


