मनिपाल अस्पतालका डाक्टर कोरोना संक्रमित
मनिपाल शिक्षण अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टि भएको छ ।
एमडी पहिलो वर्षमा पढ्दै गरेका मेडिकल वार्डमा कार्यरत डाक्टरमा कोरोना देखिएको मनिपाल अस्पताल स्रोतले बतायो ।
उनको आइतबार स्वाब संकलन गरेर क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएको थियो ।
सोमबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । अहिले उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


