स्याङ्जामा आज फेरी थपिए ५ जना संक्रमित


स्याङ्जा :
स्याङ्जामा आजै फेरी ५ जना संक्रमित थपिएकाछन् । गल्याङ नगरपालिकाका ३ जना पुरुष र भीरकोट नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यस अघि आज बिहान जिल्लामा २२ जना कोरोना संक्रमित थिए ।
यो सँगै स्याङ्जाका १६४ जना संक्रमित मध्ये ५६ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ ।

.

Facebook Comments Box
TOP