वालिङमा फेरी थपिए एक जना संक्रमित, स्याङजामा ३८ पुग्यो
आँधीखोला खबर :
वालिङमा फेरी एक जना संक्रमित थपिएकाछन् । वालिङका ६० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका अनुशार पोखरामा प्रिआईसोलेशनमा रहेका ति पुरुषको पिसिआर रिपोर्ट पाजेटिभ आएको हो । भारतबाट आएका ति पुरुषको स्वास्थ्यमा समस्या देखिए पछि सिधै पोखरा पठाईएको थियो ।
यो सँगै वालिङमा संक्रमितको संख्या २७ पुगेको छ भने जिल्लामा ३८ जना संक्रमित पुष्टी भएकाछन् । प्रदेशमा १४ पुगेकाछन् ।
भिडियो : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
स्याङजाका १४ सहित २४ घण्टामा थपिए २१३ संक्रमित
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


