२४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २९२ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४३ जना उपचारपछि निको भएर घर फर्केका छन्।कोभिड– १९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयेा ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP