स्याङ्जाकाे अर्जुनचाैपारीका ३ वर्षे बालकमा काेराेना
स्याङ्जा :
स्याङ्जामा ३ वर्षका १ बालकमा कोरोना संक्रमण देखिएको छ । अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षे बालक संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देश विनोदविन्दु शर्माले जानकारी गराउनु भयो । बालक आफ्ना अभिभावकसँग बस्दै आएकाछन् । गत १३ गते अर्जुनचौपारी बालक सहित ८ जनाको समुह आएको थियो । जस मध्ये बालकमा मात्रै संक्रमण भेटिएको हो ।
गण्डकी प्रदेशको स्याङ्जामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यसमा पनिआज गल्याङ नगरपालिकाका धेरै संक्रमित भेटिएका हुन् । स्याङ्जामा ६० जनामा कोरोना पुष्टि भएको छ ।
तीमध्ये ३ जना निको भएर घर फर्केका छन् भने, २ जनालाई बिहीबार पोखरा ल्याइएको छ ।
स्याङ्जा जिल्ला अस्पताल र कालिका सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाएर बाँकीको उपचार भइरहेको छ ।
स्याङ्जाका १ जना पुरुषको कोरोनाबाटै मृत्यु भएको छ ।
- स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


