कोरोना महामारी: विश्वभर २ लाख ७० हजार बढीको मृत्यु, संक्रमितको संख्या ३९ लाख १६ हजार नाघ्यो

कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।

३९ लाख १६ हजार ३ सय ३८ जना संक्रमित मध्ये १३ लाख ४३ हजार ५४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ ।

भारतमा ५६ हजार ३ सय भन्दा बढी संक्रमित हुँदा  एक हजार ८ सय ८९ को मृत्यु भएको छ । एजेन्सी

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP