स्याङजामा माटो बिना नै तरकारी खेती !
स्याङजा : स्याङजाका एक किसानले माटो विनानै तरकारी खेती गरेका छन् । गल्याङ नगरपालिका ३ का ओम थापाले पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी उत्पादन गर्नु भएको हाे ।
बिना माटो पानी र गिटीमा गरिने खेती हाइड्रोपोनिक्स र एरोपोनिक्स विधिबाट यो खेती गर्न सकिने भएपनि थापाले आक्वापोनिक्स विधिको खेतीको सुरुवात गर्नु भएको हाे ।
गिटी, थर्मोकल र पाइपमा पानीमाथी आक्वापोनिक्स प्रविधिको खेती गरीने गरीन्छ ।
थापाले आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छन् भने घरको छतमा गिटी र पाइपमा तरकारी खेतीको सुरुवात गर्नु भएको छ ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


