स्याङजाका कोरोना संक्रमितलाइ पोखरामा ल्याई उपचार गराउ : सांसद मल्ल
पोखरा स्याङजामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै सांसद भागवत प्रकाश मल्लले सक्रमितलाई उपचारका लागि पोखरा ल्याउन माग गर्नु भएको छ ।
गण्डकी प्रदेशमा शुरु भएको वजेट अधिवेशनको दोश्रो वैठकको सुन्य समयमा बोल्दै स्याङजाको वालिङमा देखिएका दुई जना कोभिड १९ सक्रमित लाई तुरुन्तै गण्डकी अस्पतालमा ल्याई उपचार अघि बढाउन आग्रह गरेका गर्नु भएको हाे ।
उहाँले भन्नुभयाे–“भारत बाट आई क्वारेन्टिनमा रहेका मध्ये दुई जनाको पोखरामा जाँच गर्दा पिसिआर पोजिटिभ देखिएको छ, उनीहरुलाई यथासिघ्र गण्डकी अस्पतालमा ल्याएर उपचार गर्न म माग गर्दछु ।”
मल्ल नेपाली काङ्रेसको तर्फबाट स्याङ्जा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
स्याङजाका २ जनाको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उनीहरूकाे जिल्ला अस्पताल स्याङजामा उपचार शुरू भइसकेकाे छ ।
.
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


