नेपालमा कोरोनाको कारण एक सुत्केरीको ज्यान गयो,स्वास्थ्य मन्त्रालयद्धारा पुष्टी

नेपालमा काेराेना भाइरसबाट एक महिलाकाे ज्यान गएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेना संक्रमित सिन्धुपाल्चाेककी २९ वर्षीया सुत्केरीकाे ज्यान गएकाे हाे। नेपालमा काेराेनाबाट ज्यान गुमाएकाे याे पहिलाे घटना हाे।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP