गाउँपालिकाका अध्यक्ष आफैले गरे आफुलाइ कोरोना संक्रमण भएको पुष्टि ।
गुल्मी : गुल्मीमा कोरोना संक्रमण पुष्टि भएका दुई जनामध्ये एक जना धुर्कोट गाउँपालिकाका अध्यक्ष भएको पाइएको छ ।
गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्नु भएको हो ।
उहाँले विज्ञप्ति मार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनु भएकाे छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


