आज ५९ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ५१६
आज नेपालमा ५९ जना संक्रमित थपिएका छन् यो सँगै कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नौ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको संख्यामा ९ थपिएको जानकारी दिएका छन् ।
डाक्टर अधिकारीले दिएको जानकारीअनुसार हेटौंडा र भक्तपुरका ५४ र ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष, बारा सीमरनगढ नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ सय १६ पुगेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


