संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २ सय ९५ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ थप तीन जनामा काेराेना पुष्टि भएकाे हाे।
वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे स्वाब परीक्षणमा धनकुटाकी ३४ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे हाे।
त्यस्तै, माेरंगकाे विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले प्रेस नाेट जारी गरेर जनाएकाे छ। उनीहरुकाे पनि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएकाे थियाे।

Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…