संक्रमितकाे संख्या २ सय ९५ पुग्याे
नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २ सय ९५ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ थप तीन जनामा काेराेना पुष्टि भएकाे हाे।
वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे स्वाब परीक्षणमा धनकुटाकी ३४ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे हाे।
त्यस्तै, माेरंगकाे विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले प्रेस नाेट जारी गरेर जनाएकाे छ। उनीहरुकाे पनि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएकाे थियाे।

Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


