स्याङ्जा : संक्रमितको राेग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरको निगरानीमा आयुर्वेद औषधी प्रयोग
स्याङ्जा :
गण्डकी प्रदेशमा पहिलोपटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले कोरोना भाइरस संक्रमितहरुको रोगप्रतिरोधात्मक क्ष्मता वृद्धीकालागि आयुर्वेद औषधी प्रयोग गरिएको छ ।
जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा ४ जनाको उपचार भइरहेको छ ।
रोग प्रतिरोध क्षमताका लागि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभाग काठमाडौबाट तयार पारिएको प्रोटोकल अनुसार तयार पारिएको आयुर्वेद औषधी प्रयोगमा ल्याइएको हो । यस्तै,डाक्टर सुभद्रा कार्कीको निगरानीमा प्रोटेकल अनुसार नै तयार पारिएको स्थानीय वन जंगलमा पाइने जडिबुटिको स्वरस पनि दिइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


