नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३१

काठमाडौं, ६ बैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुगेको छ । दुई जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

आजै मात्र दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धी श्रेष्ठ टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP