आँखामा लाग्ने साफु रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
देवेन्द्र प्रसाद भट्टराई/वालिङ :
आँखामा लाग्ने साफु (Shapu) रोग सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम वालिङमा सम्पन्न भएको छ । ग्रहौं प्राथमिक अस्पतालमा भएको कार्यक्रममा वालिङ नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई साफु रोग सम्वन्धी जानकारी गराईएको हो । हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्र वालिङ को प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्र. पाण्डे, ग्रहौं प्राथमिक अस्पतालका मेडिकल अफिसर डाक्टर सरोज थापा, हिमालय आँखा अस्पताल पोखराका साफु सुपरभाईजर सुबास नेपाल, जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज बहादुर गुरुङ, झलक खनाल लगायतको सहभागिता रहेको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


